"Our Mission, Sound Educational Environment in the Institution"

परिचय

हहाम्रो श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम सुर्खेतको स्थापना २०१५ साल बैशाख २२ गते भएको थियो । यस विद्यालय कटकुवामा स्थापना भएको र सुरुमा १—५ स्विकृत भएको थिो । निम्न माध्यमिक हुँदै २०४३ सालमा संस्कृत माध्यमिक विद्यालयका रुपमा र २०४७ मा साधारण कार्यक्रम समावेश गरी सञ्चालन हुँदै आएको हो । वि.सं. २०६२ सालदेखि कक्षा ११/१२ शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएकोमा २०६६ समम्म आइपुग्दा उच्च मावि तहमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायसमेत सञ्चालन गरियो । २०७४ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुमतिमा १८ महिने सिभिल सबओभरसियर कार्यक्रम र २०७६ देखि ३ वर्षे सिभिल डिप्लोमा कार्यक्रम सुरु गरिएको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर घण्टाघरदेखि करिब एक ....

Notice Board